जंगी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया: राष्ट्रिय सुरक्षा र समसामयिक विषयमा छलफल

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा एकताको प्रयास र संस्थापनइतर पक्षको सक्रियता
nagariknews.nagariknetwork.com · 3 दिन अघि

जंगी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी, कल्याणकारी गतिविधि तथा राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको थियो । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि अग्रज नेतृत्वबाट प्रेरणा प्राप्त भएकोमा सम्मान व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू