नेपाली सेनाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गर्यो “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आयोजना

यस स्टोरीको अंश: सरकारद्वारा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
onlinetvnepal.com · 2 हप्ता अघि

सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा एआई आधारित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाली सेना ले साइबर सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित वैशाख ३० गते जंगी अड्डामा “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आयोजना गरेको छ। गोष्ठीमार्फत साइबर सुरक्षा सम्बन्धी समसामयिक चुनौती, डिजिटल पूर्वाधारको सुरक्षा, संवेदनशील डाटाको संरक्षण तथा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने जोखिमबारे व्यापक छलफल हुने जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू