सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
▸ यस स्टोरीको अंश: विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्यो
विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई प्रकृति तथा पर्यावरण संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा सो सम्मान प्रदान गरिएको हो । यसअघि पनि सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’बाट सम्मानित भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित