मुख्य स्ट्राइकरबिना साफ च्याम्पियनसिपमा नेपालको चुनौती

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ
baahrakhari.com · 4 दिन अघि

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको चोटका कारण भारतमा भोलि (सोमबार) देखि हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुने छैनन्। सन् २०१४ मा डेब्यु गरेयता निरन्तर राष्ट्रिय टिमको सदस्य रहेकी उनी पहिलोपटक साफ च्याम्पियनसिपमा टोलीबाहिर परेकी हुन्। साम्बासँगै अर्की स्ट्राइकर सविता राना मगर पनि घाइते भएपछि मुख्य प्रशिक्षक नवीन न्यौपानेमाथि दबाब हुनेछ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू