साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली टोलीको बिदाई

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ
www.imagekhabar.com · 6 दिन अघि

साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाई भएको छ । सिंहदरबारमा एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् । मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । नेपालले समूह ‘ए’ मा रहेको यस प्रतियोगितामा भूटान र श्रीलङ्कासँग खेल्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू