काभा महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
महिला भलिबलको काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । घरेलु टोली नेपालले आफ्नो पहिलो खेल आज साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›