एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षा मुख्य एजेण्डा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
pradeskhabar.com · 1 हप्ता अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्ने भएको छ । पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बस्ने तय भएको छ । पार्टीको ११औँ महाधिवेशन सम्पन्न भए पनि हालसम्म नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठक मुख्य गरी सोही विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू