एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ । आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उपमहासचिव भट्टका अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित