नेताहरूको राजीनामाको दबाबबीच आज अध्यक्ष ओलीले जवाफ दिने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
www.nepalviews.com · 3 दिन अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार बिहान ११:३० बजे ओली निवास, गुण्डुमा बस्दैछ । शुक्रबार र शनिबारका बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब दिएका थिए । आजको बैठकमा ओलीले त्यसको जवाफ दिने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू