माइतीघरमा ‘विद्रोह प्रतिरोधात्मक’ प्रदर्शन

यस स्टोरीको अंश: जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्यायको माग
baahrakhari.com · 3 दिन अघि

जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचोविरुद्ध काठमाडौंको माइतीघरमा विद्रोह प्रतिरोधात्मक प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । ६ वर्षअघि प्रेम विवाहका कारण रुकुमको सोतीमा मारिएका नवराज विकलगायत ६ युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधका रूपमा यो प्रदर्शन गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू