जातीय छुवाछुत अन्त्यको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

यस स्टोरीको अंश: दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
www.pardafas.com · 5 दिन अघि

काठमाडौँको माइतीघर मण्डलामा जातीय छुवाछुत विरुद्धको अभियानले विरोध प्रदर्शन गरेको छ । ३५ दिनदेखि जारी रहेको प्रदर्शनमा घरबेटीहरूले जातको आधारमा घर बहाल दिन अस्वीकार गर्दै विभेद गरेको भन्दै अभियानकर्ताहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । अभियानले जातीय विभेद र छुवाछुत अन्त्य गर्दै समानता, मानवता र सम्मानको सुनिश्चितता गर्न माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू