विभिन्न स्थानमा पाँचजना मृत फेला
▸ यस स्टोरीको अंश: झापामा सिटी सफारी र ब्याट्री चोरीमा संलग्न १० जना पक्राउ, ४ भारतीय नागरिक
मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका छन्। भक्तपुर, महोत्तरी, गोरखा, बाँके र कञ्चनपुरमा आइतबार र सोमबार गरी पाँच जना मृत फेला परेका हुन्। प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›