दुई जनाको शव फेला

यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
www.dcnepal.com · 6 दिन अघि

देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलास्थित पन्थ देवी मन्दिर नजिक त्रिशुली नदी किनारमा पहिचान नखुलेका २५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरस्थित खेतमा अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू