छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

यस स्टोरीको अंश: छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीको भनाइ
www.dcnepal.com · 1 दिन अघि

मुलुकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । झापा, पाँचथर, सुर्खेत, धनुषा र डडेलधुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा संलग्न सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू