छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
▸ यस स्टोरीको अंश: छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीको भनाइ
मुलुकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । झापा, गौरादह नगरपालिका-७ मा को.१ ख ६९४० नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका खड्ग चिमरियाका छोरा ४ वर्षीय आरोग्य चिमरियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›