प्रधानन्यायाधीशमा डा. शर्मा सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनुवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›