प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ। उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित