गाई पालेर छोरालाई डाक्टर पढाउँदै एकल महिला

यस स्टोरीको अंश: एकल महिलाले गाई पालेर छोरालाई डाक्टर पढाउँदै
gorkhapatraonline.com · 1 हप्ता अघि

बैतडीको विकट टकौरा गाउँ जहाँ बिहानीको उज्यालोसँगै गोठमा गाईको दाम्लो फुकाउँदै गरेकी एकल महिला कुसुम लेखकको दिनचर्या सुरु हुन्छ । उहाँका हातगोडा र कपडामा गहुँत र गोबर लत्पतिको छ । निधार पसिनाले भिजेको छ, तर आँखामा भने छोरालाई डाक्टर बनाउने सपना छ । त्यही गाईको दुध बेचेर आएको पैसाले छोरालाई काठमाडौँमा डाक्टर पढाइरहनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू