आर्थिक अभावले प्रविनाको विज्ञान पढ्ने सपना अधुरो

यस स्टोरीको अंश: सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षकको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन
gorkhapatraonline.com · 1 हप्ता अघि

तनहुँकी जेहेन्दार बालिका प्रविना कुँवर आर्थिक अभावका कारण विज्ञान विषयमा उच्च शिक्षा अध्ययन गर्ने सपना अधुरो हुने अवस्थामा पुगेकी छन् । उनकी आमा विष्णुमायाको दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचारका क्रममा परिवारको थोरै जमिन तथा जायजेथासमेत सकिएको छ । यसका साथै परिवारमा १० लाख रुपैयाँभन्दा बढी ऋण लागेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू