प्रश्नपत्र फिर्ता नगरी साथमा लैजाने उम्मेदवारको परीक्षा रद्द
▸ यस स्टोरीको अंश: लोक सेवा आयोगद्वारा एक उम्मेदवारको परीक्षा रद्द, लेखापाल पदको परीक्षा भवन कायम
लोक सेवा आयोगले परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द गरेको छ । आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै उक्त उम्मेदवारको परीक्षा नियम उल्लङ्घनका कारण रद्द गरिएको जनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित