सहसचिवको योग्यताक्रम सूचीबाट एक उम्मेदवारको नाम हटाइयो

यस स्टोरीको अंश: प्रतिनिधिसभामा दुई निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार
prasashan.com · 1 हप्ता अघि

लोक सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत सहसचिव वा सो सरह पदको योग्यताक्रम सूचीबाट एक उम्मेदवार इन्दीरा यादवको नाम हटाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको रिट नं. ०८२-WO-०३८२ मा २०८२ चैत १६ गते जारी अन्तरिम आदेशका आधारमा यादव अन्तर्वार्तामा सहभागी भएकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू