सहसचिवको योग्यताक्रम सूचीबाट एक उम्मेदवारको नाम हटाइयो

यस स्टोरीको अंश: मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस
prasashan.com · 1 हप्ता अघि

लोक सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत सहसचिव वा सो सरह पदको योग्यताक्रम सूचीबाट एक उम्मेदवार इन्दीरा यादवको नाम हटाउने निर्णय गरेको छ । सर्वोच्च अदालतबाट रिट निवेदन खारेज भएको जानकारी प्राप्त भएपछि आयोगले उम्मेदवारले पेश गरेको अनुभव तोकिएको मापदण्डसँग मेल नखाएको निष्कर्ष निकालेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू