पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा ‘लु’ चल्ने
नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै प्रणालीका कारण आज देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ भने तराईका जिल्लाहरूमा तातो हावा (लु) चल्ने देखिएको छ। कोशी, बागमती, गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र लुम्बिनीका पहाडी क्षेत्रमा आंशिक बदली छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित