संसद् सचिवालयले ल्यायो असार ८ सम्मको क्यालेन्डर, छैन प्रधानमन्त्री बालेनको सम्बोधनको विषय

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
www.nepalviews.com · 1 हप्ता अघि

नयाँ सरकार गठनसँगै नयाँ प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन गर्ने र आफ्नो सरकारका प्राथमिकता तथा प्रतिबद्धता संसद्‌मार्फत जनतामाझ लैजाने परम्परा रास्वपा नेतृत्वको सरकारले तोडेको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन फागुन २१ गतेको चुनावबाट प्रधानमन्त्री बनेपछि उनले हालसम्म संसद्‌लाई सम्बोधन गरेका छैनन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू