संसद्मा सम्बोधन नगरेका बालेनले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने, सम्बोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसद्मा सम्बोधन नगरेको विषयमा आलोचना भइरहेका बेला गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भएका छन् । यसपटक गणतन्त्र दिवसलाई सम्बोधन गर्ने परम्परा तोडिने भएको हो । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›