प्रधानमन्त्रीले संसदमा उभिएर जबाफ दिनुपर्ने ५ विषय
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
सम्पादकीय वालेन्द्र (बालेन) शाह प्रधानमन्त्री चुनिएपछि आजसम्म संसदमा बोलेका छैनन्। संसद नियमावलीमा महिनाको पहिलो साता संसदमा प्रधानमन्त्रीले सांसदहरूसँग एक घन्टा प्रश्न–उत्तर गर्ने भनेर लेखिएको छ। आज पनि उनी संसदमा उपस्थित नभएपछि विपक्षीहरूले संसद अवरूद्ध गरे।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›