ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता धेरै हदसम्म निष्कर्षमा पुगेको र यसको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले शनिबार थप विवरण नदिँदै उक्त सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय समावेश हुने संकेत गरेका छन्। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिका र इरानका दृष्टिकोणहरू पछिल्लो साता नजिकिँदै गएको बताएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›