गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने, प्रधानमन्त्रीले नगर्ने
यसपटक जेठ १५ गते मनाइने गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले यसलाई नयाँ अभ्यासका रूपमा स्वीकार गर्न सहमति दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित