यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
▸ यस स्टोरीको अंश: तातोपानी नाकाबाट अवैध भेपसहित सात जना पक्राउ, जुवा खेल्ने १३ जना पनि हिरासतमा
जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट र हैरानी दिने तीन जना बिचौलियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको काममा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई नियन्त्रणमा लिइएको हो । हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›