वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने तीन पक्राउ
▸ यस स्टोरीको अंश: कपिलवस्तु अस्पतालमा ३८ लाख हिनामिना प्रकरण: अस्पताल र बैंकका कर्मचारीसहित ५ पक्राउ
वैदेशिक रोजगारीका नाममा सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न देश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन हुने व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सागर गौतम, शम्भु गौतम र सनम गुरुङ रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›