धनुषामा लागुऔषधसहित तीन जना पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित तीन जना पक्राउ, बैंक कर्मचारी जेल चलान, शिक्षिका हिरासतमा
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास महोत्तरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट टेन्टाडोल र स्पासरेस्टका १७५ ट्याब्लेट बरामद भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›