तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु
▸ यस स्टोरीको अंश: तनहुँमा चट्याङ लागेर युवतीको मृत्यु, कैलालीमा नदीमा डुबेर बालकको ज्यान गयो
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापाको चट्याङ लागेर मृत्यु भएको छ । आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी उनको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित