त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

यस स्टोरीको अंश: त्रियुगाको स्प्रिङ मिनरल उद्योग मापदण्डविपरीत सञ्चालनमा सिल
pradeskhabar.com · 1 हप्ता अघि

उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य भएको भेटिएकाले प्रशासनले सिल गरेको छ । उपभोक्ताको पटकपटकको गुनासोपछि अनुगमन गर्दा मापदण्डविपरीत पानी उत्पादन गरिरहेको पाइएकाले तत्काल सिल गरिएको हो । यस उद्योगबाट उत्पादन गरेर बजार क्षेत्रमा विस्तार गरिएका ‘मिनरल वाटर’ सबै बिक्रीमा रोक लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू