मोरङमा मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द, एकलाई जरिबाना

यस स्टोरीको अंश: हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालित औषधि पसलमा ताला लगायो
pradeskhabar.com · 6 दिन अघि

मोरङमा मापदण्डविपरीत र अनुमतिविना सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि स्थानीय प्रशासनले कारबाही थालेको छ। जिल्ला अनुगमन समितिले मोरङका दुईवटा उद्योग बन्द गराएको छ भने एउटालाई नगद जरिबाना गरिएको छ। अनुमतिविना क्रसिङ कार्य सञ्चालन गर्नुका साथै कर छली गरेको आशंकासमेत देखिएको प्रशासनले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू