सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट

यस स्टोरीको अंश: सानिमा रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नवीकरणमा विलम्ब शुल्कमा शतप्रतिशत छुटसहित पुनर्जागरण अभियान
www.onlinepana.com · 2 दिन अघि

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । ज्येष्ठ ११ गते देखी ३१ गते सम्म लागू हुने यस अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू