हर्क साम्पाङको प्रश्न- ‘बालेन जीले व्यवस्था नै नमानेको हो कि ?

यस स्टोरीको अंश: संसद् बैठकमा अनुपस्थित प्रधानमन्त्री बालेन साह याक चिज खाँदै गरेको तस्वीर सार्वजनिक
www.makalukhabar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले ‘प्रधानमन्त्री बालेन शाहले व्यवस्था नै नमानेको हो कि ?’ भन्ने प्रश्न गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री शाहलाई यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन् ‘बालेन जीले यो व्यवस्था नै नमानेको हो कि ? राष्ट्रपतिलाई अपमान, संसदलाई अपमान ! के हो यो ?’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू