हर्क साम्पाङले सदनमा आज पनि खोजे प्रधानमन्त्री, मागे राजीनामा

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
himalpress.com · 6 दिन अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन? भन्दै प्रश्न सोधेका छन्। हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्‍याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू