सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आइतबार २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित