कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्यो
नेपाली कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै छ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ अन्तरगत आज र भोली बागमती प्रदेशको भेला धुलिखेलमा गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित