कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ ३ गते
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्योनेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी जेठ ३ गते बस्ने भएको छ। पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बिहान ११ः ३० बजे सुरु हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित