बिहीबारदेखि मञ्चन हुँदै 'महाभारत', यसरी हुँदैछ रिहर्सल (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: जलवायु परिवर्तनको असर र अपांगतामाथि राजन कठेतको वृत्तचित्र 'तिलको बाटो' किम्फमा प्रिमियरकान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले 'सेतो धरती'पछि 'महाभारत' नामक नाटक मञ्चन गर्ने भएको छ। जेठ १४ गतेदेखि मञ्चन हुने यस नाटकमा हास्यव्यंग्य कलाकार मनोज गजुरेलले डेब्यु गर्नेछन्। यसका साथै वरिष्ठ कलाकार रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनय रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›