‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थपियो
▸ यस स्टोरीको अंश: ‘ग्रान्ड रिहर्सल’ नाटकको प्रदर्शन अवधि एक हप्ता थपियो
मण्डला थिएटरमा मञ्चन भइरहेको हास्यप्रधान नाटक ‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थप गरिएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण नाटकको सो आगामी जेठ १० गतेसम्मका लागि लम्ब्याइएको छ । बेलायतका हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्सद्वारा लिखित नाटकबाट प्रेरित यो नाटक नेपाली परिवेशमा रूपान्तरण गरी स्थानीय स्वाद दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›