विश्व थाइराइड दिवस: पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम

यस स्टोरीको अंश: महिलामा पुरुषको तुलनामा थाइराइडको जोखिम उच्च हुने हर्मोन विशेषज्ञको दाबी
prasashan.com · 2 दिन अघि

इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ)हरूले ‘हर्मोन’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने बताएका छन्। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट डा. सौरव खतिवडाका अनुसार १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए। थाइराइड हर्मोनले शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण कार्य गर्ने र यसको कमी वा बढी हुँदा विभिन्न लक्षणहरू देखिने डा. खतिवडाको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू