पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथीभरा केवलकार र सडक निर्माणमा ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण
नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनले परियोजनाको आधिकारिक धारणा स्पष्ट गर्न र सडक निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›