दैलेखमा निर्माणाधिन ट्रमा सेन्टरको काम छिटो सक्न सांसद पोखरेलको आग्रह

यस स्टोरीको अंश: रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै, स्वास्थ्य विज्ञहरूले औँल्याए चुनौती
www.sidhakura.com · 1 हप्ता अघि

सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेख जिल्लामा निर्माणाधीन ट्रमा सेन्टरको काम छिटो सम्पन्न गर्न माग गरेका छन्। उनले जिल्लाका अन्य स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति र पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्तीप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू