सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन भुवन शीर्षस्थानमा

यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीलाई
www.pardafas.com · 1 हप्ता अघि

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारेका छन्। निरज तामाङ र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू