गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा

यस स्टोरीको अंश: सांसद गुरुङद्वारा बालेन सरकारका मन्त्रीलाई 'हाउ डेमोक्रेसीज डाई' पढ्न सुझाव
newspolar.com · 2 दिन अघि

नेपालमा लामो लोकतान्त्रिक सङ्घर्षपश्चात् २०६५ जेठ १५ गते गणतन्त्र प्राप्त भएको हो । गणतन्त्रले नागरिकहरूलाई शासन प्रणालीमा प्रत्यक्ष सहभागिताको सुनिश्चितता गर्दछ र शासकहरूको प्रत्यक्ष जवाफदेहिता नागरिकप्रति रहन्छ । गणतन्त्रमा संविधान नै शासन सञ्चालनको मूल आधार हुन्छ र सबै नागरिकहरूले आफ्ना मौलिक हकहरूको उपभोग निर्वाधरुपमा गर्न सक्दछन् ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू