एसईई उत्तीर्ण विद्यार्थीका लागि नियोस्टोरले ल्यापटप खरिदमा छुटसँगै हेडफोन र स्मार्टवाच नि:शुल्क दिने

यस स्टोरीको अंश: नियो स्टोरले एसईई उत्तीर्ण विद्यार्थीलाई ल्यापटप खरिदमा छुट र निःशुल्क एक्सेसरिज दिने
techpana.com · 1 हप्ता अघि

नियो स्टोरले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु स्कुल’ नामक अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीले ल्यापटप र अन्य डिजिटल उपकरण किन्दा विशेष छुट पाउनुका साथै ब्याग, हेडफोन र स्मार्टवाच जस्ता एक्सेसरिजहरू निःशुल्क प्राप्त गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू