उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र इजरायली राजदूत बासबीच द्विपक्षीय सम्बन्ध र सहयोगबारे छलफल
gorkhapatraonline.com · 2 हप्ता अघि

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिम लगायतका विषयमा महत्वपूर्ण संवाद भएको थियो । उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू