उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव र चिनियाँ राजदूत माओमिङबीच द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगबारे छलफल
ghatanarabichar.com · 2 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उहाँहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू